You are viewing the translated version of (च) टेडमार्क नवीकरणको निमित्त दिइने दरखास्तको ढाँचा.
Schedule 2
(च) टेडमार्क नवीकरणको निमित्त दिइने दरखास्तको ढाँचा
अनुसूची–२(च)
टेडमार्क नवीकरणको निमित्त दिइने दरखास्तको ढाँचा
श्री…………………….
……………………….
मैले / हामीले मिति …………………………………. मा दर्ता गरी …………………………………..मा
लगाई राखेको टेडमार्कको दर्ता अवधि समाप्त भएकोले नवीकरण वापत लाग्ने दस्तुर संलग्न छ । नवीकरण गरी
दिनु हुन अनुरोध गर्दछु / गर्दछौं ।
दरखास्तवालाको सही ………….
ठेगानाः–
मितिः–